Posted by: magorkhe1 April 10, 2016
Login in to Rate this Post:
0
?
आमालाई भोक लाग्यो भने पछि छोराको सबै कुरा बुझी खाना दिन्छिन झैँ गर्ने हरु धेरै देखिन्छन |
फ्री सोफा भनि राखे तर कुन स्टेट र सिटी लेख्न चाहेनन् | महि माग्ने ढुङ्ग्रि लुकाउने लाइ महि दिने कि न दिने ?
If you had mentioned the state or city at least someone may have responded you more positively.
If you were in my state I would have ask you to
stop by and will have finish in 20-30 minutes.
कुरा सुन्दा पहिलो बर्ष कर तिर्न लागेको जस्तो छ ?
कुन स्टेट को बसाइ हो , what is your visa status?
Last edited: 10-Apr-16 06:08 PM