Posted by: magorkhe1 April 8, 2016
मिस नेपाल २०१६ का सुन्दरीहरु यस्ता छन्
Login in to Rate this Post:     0       ?        
यस्ता छन् ?
लेख निकै लामो छ , पत्र पत्रीकामा निस्किएको भए वाह् वाही पाउनु भयो होला | 
तर  लेखकको मनमस्तिस्क्मा नारी प्रति कुनै मैलो पन बसेको छ तेसैले यि हुन मीस् नेपाल २०१६ का लागि आबेदित सुन्दरी हरु |
तर यिनले लेख्न पुगे " यस्ता छन " मानौ कि यिनी हरु आबेदन गर्न नै नपाउने तर हामीले लियौ अनी हेर यिनका थोपडा भन्न् खोजेको बुझे  मैले 


यिनै हुन तिम्री बुहारी भनी चिनाउनु र यस्ती छ तिम्री बुहारी भनेर चिनाउनु २ फरक कुरा हुन | 
Last edited: 08-Apr-16 04:16 PM
Read Full Discussion Thread for this article