Posted by: Sajha Info April 4, 2016
अमेरिकामा लमीडांडा दोलखाका दान बहादुर तामांग हराएको सूचना
Login in to Rate this Post:     0       ?        
सत्र बर्ष अगाडी अमेरिका पुगेका लमीडांडा दोलखाका दान बहादुर तामांग पोहोर साल नेपाल पुगेका थिए | त्येस पछि अमेरिका फर्किएपछि आफ्नो परिवारसंग सम्पर्कमा आएका छैनन् | उनका दुइ छोरीहरु, आमा र भाइका परिवार सबै चिन्तित छन् | दान बहादुरको बारे केहि जानकारी भएमा info@sajha.com मा सम्पर्क गर्नु होला
Read Full Discussion Thread for this article