Posted by: Sarala November 1, 2004
Science Quiz
Login in to Rate this Post:     0       ?        
Dear all, will you answer me: न्युटन गुरुले एउटा कुकुर र एउटा बिरालो पालेका थिए। कुकुर र बिरालोको लागि खोर बनाए । बिरालोको निस्किनको लागि १० से मि रेडियसको प्वाल र कुकुर निस्किनको लागि २० से मि को प्वाल चाहिन्थ्यो। कुकुरले २टा छाउरा पायो। अब भन्नुस् सबे जनावर निस्किनको लागि कति से मि को प्वाल चाहिएला?
Read Full Discussion Thread for this article