Posted by: cornelluniversity March 27, 2016
Dr. Baburam Bhattarai
Login in to Rate this Post:     0       ?        

सोहि कारणले मैलै त्यस्ता महत्वपुर्ण विषयहरु के के हुन सक्छन् भारतको तर्फवाट प्रस्ताव गरिएका एजेन्डहरु नेपालका लागि के कति हितकार छन् भन्ने बारेमा वृहद धारणा वनाउन मन्त्रिपरिषद बैठक मार्फत उच्चस्तरिय सुझाव समिति निर्माण गरेको हुँ यो समितिको निष्कर्ष सुझावहरु ज्यादै नै महत्वपुर्ण दिर्धकालिन महत्वका छन् सरकारले सो समितिको सुझावलाई भ्रमणका एजेन्डाहरु निर्धारण गर्न सवालमा मार्गदर्शकका रुपमा लिने भन्ने कुरा विश्वास दिलाउन चाहन्छु

I have created a special high level cabinet committee through which important aspects proposed by India that affect Nepalese people can be discussed. We expect that suggestions and decisions from this committee will be of long term importance. I want to assure you that Government of Nepal will consider the suggestions from the committee in the future decision making processes.

मुलुकको परराष्ट्र मामिलामा पत्रकारिता मार्फत तपाईले दिनुभएको योगदान विज्ञताको मूल्यांकन गर्दै सरकारले तपाईलाई राष्ट्रिय महत्वको सो समितिमा समावेश गरेकोे थियो आफ्नो जिम्मेवारिलाई कुशलतापुर्वक निर्वाह गरि तपाईले सरकारलाई ठुलो गुन लगाउनु भएको

तपाईको यो महत्वपुर्ण कार्यप्रति नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु

Government of Nepal included you in the committee of high level national importance considering your extra-ordinary contribution and experience. You have obviously paid a high service to the government by performing your duty in an extra-ordinary manner.

For your contribution, I thank you from the bottom of my heart on behalf of Nepal Government.




मितिः २०६८÷०६÷१४ डा.बाबुराम भट्टराई




हार्दिक बधाई

नेपालको प्रशारण पत्रकारिताका टे«न्डसेटर, बरिष्ठ पत्रकार किरणबाबु मरहठ्ठा हाम्रो मद्मेरी स्रष्टा सम्मान २०६९ बाट सम्मानित हुनुभएकोमा हार्दिक वधाई ज्ञापन गर्दै आगामि दिनमा थप उन्नतिको कामना गर्दछौ

अध्यक्ष

शिव गाँउले

नेपाल पत्रकार महासंघ, संचारग्राम काठमाडौं

Date: Oct 1, 2011 Dr. Baburam Bhattarai


Best Wishes

We wish senior journalist, a trend-setter Kiran Babu Marahatta a lot of success and congratulate him for being awarded “Hamro Majheri Srastha Recognition- 2012.

Chairman

Shiva Gaule

Nepal Journalist’s Association

Communications Dpt Kathmandu
Read Full Discussion Thread for this article