Posted by: ThahaChaena March 23, 2016
शनीले छोपेको बेला !!
Login in to Rate this Post:     0       ?        
धर्के दाज्यु / मित्र ,

दरो झटारो बाँड्नु भयो . मन नै दङ्ग भयो पढेर . व्यंग्यको यो हथौडाको मर्मले कति तिर्मिर हुने हुन् .

राम्रो लाग्यो १२ थरि वेबसाइट पनि .

- थाहा छैन
Read Full Discussion Thread for this article