Posted by: columbiauniversity March 15, 2016
प्रेस स्वतन्त्रता दिवस
Login in to Rate this Post:     0       ?        

बधाइ(

यस टेलिभिजनका बरिष्ठ पत्रकार किरणबाबु मरहठ्ठा देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले स्थापना गरेको परराष्ट मामिला उत्कृष्ट पुरस्कार २०६८ बाट पुरस्कृत हुनु भएको खबरले हामिलाई ठुलो हौसला मिलेको पत्रकार मरहठ्ठालाई हार्दिक बधाई ज्ञापन गर्दै आगामि दिनमा थप सफलताको शुभकामना

शुभशंकर कंडेल, प्रबन्ध निर्देशक एबं एबीसी टेलिभिजन परिवार


Greetings!


We are highly encouraged that Kiran Babu Marahatta, senior journalist of association of Nepalese Journalists from throughout the nation has been awarded with Excellent Journalist Award in Foreign Affairs- 2012. Wishing him all the best, we hope for his utmost success in the future.


Subha Shankar Kandel

Managing Director

ABC TV Family



























नेपाल पत्रकार महासंघ

काठमाडौं, नेपाल  

परराष्ट्र मामिला उत्कृष्ट पत्रकारिता पुरस्कार२०६८

श्री किरणबाबु मरहठ्ठाज्यू

बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं

मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको संविधान निर्माणको प्रक्रिया अघि बढिरहेको भने शान्ति प्रक्रियाले पनि पूर्णता पाउने चरणमा यस्तो अवस्थामा अन्तराष्ट्रिय समुदायको चासो पनि नेपालमा बढ्नु स्वभाविक हो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि परराष्ट्र मामिलाका आयामहरु पनि सापेक्षिक रुपमा फेरिएका छन् लामो समयदेखि पत्रकारितामार्फत संविधान निर्माण शान्ति प्रक्रियामा अन्तराष्ट्रिय अनुभवलाई बहसमा ल्याउन परिवर्तित सन्दर्भ अनुरुप मुलुकको अन्तराष्ट्रिय सम्बन्ध सुधारका लागि उल्लेखनीय योगदान पु¥याए वापत तपाई श्री किरणबाबु मरहठ्ठाुज्यलाईपरराष्ट्र मामिला उत्कृष्ट पत्रकारिता पुरस्कार२०६८बाट सम्मानित गर्दछौँ

....................... ....................

परमानन्द झा

सम्माननिय उपराष्टपति शिव गाउँले

(प्रमुख अतिथि) अध्यक्ष


Nepal Journalists Association

Kathmandu, Nepal


Excellent Journalism Award for Foreign Affairs- 2012

Mr. Kiran Babu Marahatta

Senior Journalist, ABC TV, Kathmandu


Country is going through tremendous political upheavals. Process of drafting constitution is going on. On the other hand, the peace process is finally coming to final stage. It is very natural for international community to eye on Nepal in such circumstances. After Nepal became a federal republic, many matters related to foreign affairs have been changed. For his role in the drafting of constitution and peace process by bringing his world class experience to the table, we recognize Kiran Babu Marahatta with “ Excellent Journalist in Foreign Affairs Award-2012.”


…………………

Paramananda Jha

Respectable Vice President

(Chief Guest)


………………….

Shiva Gaule

Chairman



मितिः २०६९ बैशाख २१गते बिहीबार

प्रेस स्वतन्त्रता दिवस


Read Full Discussion Thread for this article