Posted by: bittertruth March 13, 2016
Login in to Rate this Post:
1
?
Liked by
एक वर्ष पछि आम्ला र खेदो खनुला भनेको त डामनाले 'Hillary for Prison' भनेर प्रोफल पिक्चर नै फेरेछन् त | राता मकैले भन्या जस्तो 'जिउ भारि , बुद्धि डांडा पारि' पक्कै हो त ? होइन भने येसरी आँखा चिम्लेर दोनाल्देले जे भन्यो त्यो पत्तौन त हुने थिएन | बाबु 'whatthejoke अरुले के भन्यो तेता पट्टि नजाउ , दोनाल्दे कुनै पनि हालातमा हामि immigrant हरुको हितेशी हुनै सक्दैन | हुने न हुने बोल्नु सम्म बोल्छ, बोले पछि 'ओहो मैले त गज्जबै बोलेछु' भनेर आखि भौ बिचित्र किसिमले हल्लाउदै मक्ख पर्ने खालको महा बज्रस्वाथ हो दोनाल्दे | निमित इन्टरनेट फोरममा तिमि जसरि उफ्री रा छौ नि दोनाल्दे भन्दै , परि आको दिनमा उसले 'गु पुछेर फाल्या जस्तो तिमि हामि सब immigrant को हालात बनाउने छ | यो देशमा अलि शान ले हिड्नु छ भने दोनाल्दे को पछि लाग्न छाडी देउ बाबु | उसको दिन आयो भने 'तिमि हामि के legal के illegal , भले अहिले तेस्तो हालत आइ गाको छैन तर ठाम ठाममा गोरेको हेपाई , police को ID चेक आदि इत्यादी झमेला दिनचर्या हुने छ अनि दिक्क मान्दै 'थुक्क दोनाल्दे' भन्दै बस्नु भन्दा , छोड दे तेस्को पछि लाग्न | तिमि आफुले आफुलाई म legal भनेर फलाक्नु पर्दैन, तेस्ले तिम्लाई कुनै immunity दिन्दैन | न त तिमि यहाँ को गोरे जस्तै देखिन्छौ | देख्छौ त अनुहार चाम्रिएको चामलिंग जस्तो कि त पल्ला गाउका मेहिकाने जस्तो कि त इंडिया कै धोति जस्तो | तिम्लाई कुन चाही फुटेको आखा ले 'औ बाबु भन्दै' सम्मान दिन्छ जस्तो लाग्छ दोनल्देको पालामा, भन त बाबु | अब येसो कुरो नि , येही जन्मेको रैथाने 'खेपा'(redneck ) हरुले उफ्री उफ्री 'build the wall ' भन्या भए 'ए हो है ' भन्नु नि , तिमि अम्रिकामा कहाँ न कताकोले तेस्तो भनेको देख्दा अस्ति अस्ति म त हासोले काउकुति लाग्य भन्या | अलि सुहाउने कुरा गर्नु पर्छ नि , whathejoke बाट whathefck पो बनाई दिन्छ त, तेसैले दोनाल्दे को पछि लाग्न छाडी दे बाबु | तिम्लाई येही साझाका एक दुइ जनाको सेखी झार्नको लाइ मात्र भए पनि दोनाल्दे को पछि लाग्य हो भने तेसो नगर बाबु | पछि तिम्रै चिनी जानेका खलक रुलाई नि त अम्रिका आउनु छ , सोच्नु पर्दैन ? दोनल्देले त रयाख-राख्तीपो पार्छ त पछि तिनीहरुलाइ |
खैर, अस्ति दोनाल्देको कर्मकाण्ड त देखि हाल्योउ ohio मा | बादरको जस्तो उत्तेजित पारामा तथानाम बके पछि, ति बादरसेनाबाट एक जना मानबलै चित्त बुझेन छ क्यार, देखेनौ जुत्ता हो कि ढुंगा खाको, छल्नमा त खप्पिस रहेछ नि दोनाल्दे बुढो | इ तलको video मा हेर, हेर्या छैन भने |
अनि दोनाल्देको अलि कुरा जानु नै छ भने, हाम्रै हिलारी दिदि ले बडो मज्जाले जवाफ दिनु भाको छ | येस्तीलै प्रिजन र सिजन भन्नु हुन्छ ? बेमान |
हुदा हुदा दोनाल्दे डाकाले अस्ति bernie बाजेलाइ सुद्द छोडेन हो गाठे | दोनाल्दे आफै डाका, अरुलाइ नि डाका देख्दो हो , बिचरा bernie बाजेलाइ पो घुसपैठ लगाए भन्दो रछ | अनि bernie बाजेले पनि कसेरै जवाफ दिनु भाको छ |
अनि बाबु whatthejoke लाइ यी दुइ हुँदा हुँदा कहिँ कोहि नपाएर तेही दोनाल्दे को ठुटो चुस्नु पर्नी त ? एउटा कुरो नि |

At our best, Americans have rejected demagogues and fear mongers. Donald Trump is not who we are.
Posted by Hillary Clinton on Sunday, March 13, 2016
हुदा हुदा दोनाल्दे डाकाले अस्ति bernie बाजेलाइ सुद्द छोडेन हो गाठे | दोनाल्दे आफै डाका, अरुलाइ नि डाका देख्दो हो , बिचरा bernie बाजेलाइ पो घुसपैठ लगाए भन्दो रछ | अनि bernie बाजेले पनि कसेरै जवाफ दिनु भाको छ |
Bernie Sanders: 'Donald Trump is a pathological liar'Donald J. Trump at rally: "Hey Bernie, get your people in line."Bernie Sanders at #DemTownHall: Donald Trump is a "pathological liar" who is "inciting violence." Live updates: http://cnn.it/1XoxXG8
Posted by CNN on Sunday, March 13, 2016
अनि बाबु whatthejoke लाइ यी दुइ हुँदा हुँदा कहिँ कोहि नपाएर तेही दोनाल्दे को ठुटो चुस्नु पर्नी त ? एउटा कुरो नि |