Posted by: columbiauniversity March 13, 2016
डा.बाबुराम भट्टराई
Login in to Rate this Post:     0       ?        

नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय           

उत्कृष्ट पत्रकारिता पुरस्कार

पत्रकारिताका माध्यमबाट देश देशवासीको हित अभिबृदि गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको  परराष्ट्र मामिलामा समयानुकुल परिमार्जन गर्न अन्तराष्ट्रिय संबन्धका आयामहरुमा सापेक्षिक परिवर्तन तथा बिकासका लागि तपाईले पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै, तपाई श्री किरणबाबु मरहठ्ठा, पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं लाई नगद रु ,००,००० (एक लाख रुपैयाँ) सहित यो बर्षकोउत्कृष्ट  पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको

Nepal Government

Prime Minister and Cabinet’s Office

Excellent Journalist Award

We award you, Mr. Kiran Babu Marahatta, journalist of ABC TV, Kathmandu cash Rs.100000 along with “Excellent Journalist Award” for your extra-ordinary contribution in the field of national welfare, establishment of democratic republic and progress in the foreign affairs.

उत्कृष्ट पत्रकारिता पुरस्कारवाट पुरस्कृत हुनुभएकोमा हार्दिक वधाई, यो पुरस्कारको गरिमा कायम राख्दै, आगमि दिनमा अझ उच्च योगदानको लागि तपाईलाई थप प्रेरणा मिलोस

....................... ....................

डा.बाबुराम भट्टराई राजकिशोर यादव

  प्रधानमन्त्री  मन्त्री, सूचना तथा सञ्चार

नेपाल सरकार नेपाल सरकार

Wishing you all the best for your exceptional journalism, we expect that you will be inspired for greater contribution in coming days.


…………………………… ……………………...

Dr. Baburam Bhattarai Raj Kishore Yadav

Prime Minister Minister, Information and Communications

Nepal Government Nepal Government

इति संवत २०६९ साल फाल्गुण महिना गते रोज शुभम्         

          प्रजातन्त्र दिवस






हार्दिक बधाई

नेपालको अन्तराष्ट््िरय सम्बन्धको मामिलामा पत्रकारिताको माध्यमबाट अहं योगदान दिन सफल पत्रकार किरणबाबु मरहठ्ठा प्रजातन्त्र दिबसको अबसरमा नेपाल सरकारले प्रदान गर्न उत्कृष्ट पत्रकारिता पुरस्कार   बाट पुरस्कुत हुनुभएको खबरले हामि हर्सित छौ, पत्रकार मरहठ्ठालाई हार्दिक बधाइ ज्ञापन गर्दे आगामि दिनमा थप सफलताको कामना गर्दछौ

पुर्बराजदुत क्लब, नेपाल

Feb 18, 2013

Democracy Day

Best Greetings

We award you, Mr. Kiran Babu Marahatta, journalist of ABC TV, along with “Excellent Journalist Award” for your extra-ordinary contribution in the field of national welfare, establishment of democratic republic and progress in the foreign affairs. We wish you all the best in future.

Ex-Ambassador’s Club, Nepal





श्री किरणबाबु मरहठ्ठा ज्यू

बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं

हार्दिक वधाई

लोकतन्त्र,समावेशि विकास  सामाजिक सद्भावको पक्षमा नेपालि मिडियाले खेलेको भुमिका उच्च  प्रसंशनिय स्वतन्त्र निर्भिक पत्रकारिता नै नेपालि मौलिक लोकतन्त्रको सच्चा पहरेदार हो मुलुक संबिधान निर्माणको एैतिहासिका चरणमा रहेको राज्य व्यवस्थामा आमुल परिवर्तन भै राजनितिक संक्रमणको कालखण्डमा रहेको बर्तमान समयमा सक्रिय पत्रकारिता मार्फत तपाईले दिनुभएको योगदान उच्च सराह्रनिय

Mr. Kiran Babu Marahatta,

Senior Journalist, ABC TV, Kathmandu

Best Wishes

The role of Nepalese Media in the development of democratic republic, inclusive development and social welfare is worthy of extra-ordinary appreciation. Independent and free journalism is the real protector of unique Nepalese democratic practice. Your extra-ordinary contribution in the period when the nation is going through tremendous political changes is worthy of tremendous respect.

करिब एक दशकदेखि मुलुकको आर्थिक, सामाजिक,राजनितीक संस्कृतिक रुपान्तरण विशेषगरि बदलिंदो विश्वपरिबेश अनुकुल मुलुकको परराष्ट्र संबन्ध संचालनका मामिलामा तपाईले दिनुभएको योगदानको कदर स्वरुप नेपाल सरकारले प्रदान गर्नेउत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कुत हुनुभएकोमा तपाईलाई हार्दिक बधाई दिन चाहन्छु विगत एक दशक देखि सक्रिय पत्रकारिता मार्फत तपाईले राष्ट्रनिमार्णमा खेल्नु भएको भुमिकाको राज्यले सदा कदर गरिरहने यो पुरस्कार, मुलुकको आर्थिक,सामाजिक,राजनीतिक संस्कृृतिक रुपान्तरणका लागि अन्तराष्ट्रिय सम्बन्ध सहयोगलाई मुलुको हितमा कसरि प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा तपाईले दिनुभएको योगदानको कदर हो भन्ने मैले विश्वास गरेको छु

आगामि दिनमा पनि देश जनताको हितमा निरन्तर सक्रिय रहन यो पुरस्कारले तपाईलाइ उर्जा मिलिरहोस भन्ने शुभकामना व्यक्त गर्दछु

We wish you all the best for being the recipient of “Excellent Journalist Award” for your extra-ordinary contributions in bring about economic, social, political and cultural changes in the nation with the changing geo-political scenario. The nation honors your contributions in the field of journalism for over a decade now. Your contribution in helping us use this “prize” to bring about economic, social, political and cultural change are of extra-ordinary importance.

We hope you will continue doing so in the future.


मिति २०६९ फाल्गुण गते              डा.बाबुराम भट्टराई


हार्दिक वधाई

बरिष्ठ टेलिभिजनकर्मि एबं सक्रिय पत्रकार किरणबाबु मरहठ्ठा प्रजातन्त्र दिबसको अबसरमा नेपाल सरकारले प्रदान गर्न उत्कृष्ट पत्रकारिता पुरस्कारद््वारा पुरस्कुत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं

रेडियो समाबेसि परिवार, बुटबल

Feb 19, 2013 Dr. Baburam Bhattarai


Best Wishes

We congratulate senior television worker and active journalist Kiran Babu Marahattan for being a receipient of the Excellent Journalist Award on the occasion of Democracy Day.

Radio Samabesi Family, Butwal
Read Full Discussion Thread for this article