Posted by: columbiauniversity March 12, 2016
उत्कृष्ट परराष्ट्र पत्रकारिता पुरस्कार मरहठ्ठालाई
Login in to Rate this Post:     0       ?        

प्रकाशित मिति २०१२ मे

उत्कृष्ट परराष्ट्र पत्रकारिता पुरस्कार मरहठ्ठालाई

अशोक दहाल,काठमाडौं, २१ बैशाख

विगत एकदशक देखि पत्रकारितामा सक्रिय पत्रकार किरणबाबु मरहठ्ठालाई परराष्ट मामिला उत्कृष्ट पत्रकारिता पुरस्कार २०६८ प्रदान गरिएको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विहिबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झाले मरहठ्ठालाई पुरस्कार प्रदान गर्नु भएको हो नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको परारष्ट मामिलामा उत्कृष्ट योगदान दिने एकजना पत्रकारलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्न गर्दछ समारोहमा उपराष्टपति परमानन्द झले प्रसे स्वतन्त्रता दिवसको अबसरमा सबै पत्रकारलाई शुभकामना दिदै पुरस्कृत पत्रकार मरहठ्ठालाई  बधाई दिनुभयो पुरस्कार छनौट गर्नका लागि महासंघले तीन सदस्यीय जुरि गठन गरेको थियो जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की परराष्ट्र मन्त्रालयका सहसचिब दिपक धिताल रहेका थिए

Date May 4, 2012

Excellent foreign affairs journalist to Mr. Marahatta

Ashok Dahal, Kathmandu, May 3

Kiranbabu Marahatta who has been active in the foreign affairs journalism for over a decade now has been awarded journalism award of 2011. Vice-President Paramananda Jha awarded Marahatta above mentioned award on the occasion of World Press Freedom Day. An individual contributing in the field of journalism is offered this award every year. At the event, Vice President Paramananda Jha congratulated all the journalists for their work. Association had established a 3 member jury committee for the award distribution program. The jury committee consisted of chairman Borna Bahadur Karki of Press Council Nepal and under secretary Dipak Dhital of Ministry of Foreign Affairs.

पुरस्कारका लागि देशभरबाट एक हजार तिन सय २५ जना पत्रकारहरुले आवेदन दिएका थिए निवेदनको साथमा पत्रकारले बर्षभरि प्रकाशन वा प्रशारण गरेको मध्य वटा समाचार सामग्री संबन्धित संचारगृहको सिफारिस अनिवार्य गरिएको थियो महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको – ‘मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरिसकेको अबस्थामा परराष्ट मामिलामा पनि नयाँ आयमहरु परिबर्तित छन्, यो अवस्थामा सञ्चार जगतको भूमिका अत्यन्तै महत्वपूर्ण यस्तो अवस्थामा मुलुकको

परराष्ट मामिलालाइ सहि गति दिन उल्लेख्य भुमिका खेलेका पत्रकारको योगदानको कदर गर्न यो पुरस्कार दिने निर्णय गरेका हौं अध्यक्ष एवं पुरस्कार छनौट समितिका संयोजक गाउँलेले बताउनु भयो – ‘ मरहठ्ठालाई बधाई दिन चाहन्छौं

मरहठ्ठा हाल एबीसी टेलिभिजनमा कार्यरत हुनुहुन्छ भने विभिन्न पत्रपत्रिकामा उहाँका परराष्ट्र मामिला सम्वन्धि लेखहरु प्रकाशित छन्

Over 1325 journalists from across the country applied for the award. The necessary references and requirements for the application were 3 publications from all those journalist had published or presented through the year. In the manifesto presented by the association, it is said that the role of the mass-communication is very crucial in the time of transition like the current scenario. Under such circumstances, the award is presented by the association to honor the journalists who played crucial role in the progress of journalism.

Chairman and co-ordinator of the award selection committee Gaule wished all blessings to Marahatta.

Marahatta is currently active at ABC television while his articles on foreign affairs are published in various national and international publications.
Read Full Discussion Thread for this article