Posted by: magorkhe1 March 11, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     2       ?         Liked by
काममा नेपालि गित सुनाइ हुन्छ | अनि यी गीतमा हामि बहादुर देखि देशले रगतमागे मलाइ बलि चढाउ भन्ने गित पनि सुनिए | बिसौ हजारको बलि चढाई दिए पनि एक तन्त्र सासन गयो हैन नया सासन पायौ |यो सासनमा राष्ट्रिय झण्डा नेपालि सर्ब साधारणले अझै पनि राखन नपाउने, जलाउन चै पाईन्छ कि ? प्रस्न मात्र गर्या है ?
यी मुझी हरुको मनसाय : पार्टीको झण्डा मात्र राख्न र तेही झण्डा प्रति बफादारिता होस् भन्ने हो |
यिनी हरुको काम पद पछि पनि अनबर रुपले सरकारी खजाना बात बपौति सरहको भत्ता जीबन भर पाउने बनाए भने अझै कति थप्ने हुन् | अनि हाम्रामा यी पद हरु छेपाराले रंग फेरे झैँ हरेक २-४ बर्समा फेरिन्छन् अनि बर्सेनि त्यो पदमा बसे बापतको अरबौ रुपैया जनताले तिरेको कर बात जान्छ | जागिर खुलाएका हुन्, मर्ने दिन सम्म भत्ता पाई रहने |
Read Full Discussion Thread for this article