Posted by: ThahaChaena March 9, 2016
अन्तिम रात
Login in to Rate this Post:     1       ?         Liked by
सम्झी हिजो, तिमि अनि तिम्रा कुराहरु 
रुझेको जीवनमा पनि पाउँछु केहि मात सानु 

बढ्छु अगि, अतितका त्यागि यादहरु 
रसाउँछन् मनमा फेरी तिम्रा मायाका बात सानु 


लु मैले नि सानो कोशिश गरें है . हजुरको गजल साह्रै मिठो लाग्यो . 


- थाहा छैन 
Last edited: 09-Mar-16 01:42 PM
Read Full Discussion Thread for this article