Posted by: instagram March 8, 2016
म unexpired पुरानो Green नेपाली पासपोर्ट संग नेपाल जानुहुन्छ?
Login in to Rate this Post:     0       ?        
Dkhanal ब्रो सबै जना तपाई जस्तो जान्ने बुज्ने हुँदैनन् । तेइ भएर नि साझा को सुरुवात भएको हो । रिस उठ्छ reply दिन मन लाग्दैन भने चुपो लाग्ने बस्ने तर आएर मुख छोड़ै गाली गर्न चै अली अशोभनीय हुन्छ की ।
Read Full Discussion Thread for this article