Posted by: jerryswari March 8, 2016
म unexpired पुरानो Green नेपाली पासपोर्ट संग नेपाल जानुहुन्छ?
Login in to Rate this Post:     0       ?        
त्यो त भाते नेपाली शरकार को पैसा खाने नया उपाए जस्तो लागेर सोधेको हो साथी. किन बेकारमा गालि गलौच गरेको हो, दि के हनाल ब्रो ?
expire नै नभएको passport जुन आफ्नो मेहिनत गरेर तिरेकोले हो साथी यो question सोधेको.
साथीको जस्तो gas स्टेशनमा cash घोटाला गरिएन आफुले सोल्टी, न त आफ्नो नेपालमा भष्ट्रा नेता आफन्त नै छ!
Read Full Discussion Thread for this article