Posted by: cornelluniversity March 7, 2016
Deuba Wins ‘शेरबहादुर दाई हाइहाई’
Login in to Rate this Post:     0       ?        
शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी भएसँगै कार्यकर्ताहरुले महाधिवेशनस्थल भृकुटीमण्डपमा जुलुस निकालेका छन् । उनीहरुले देउवा दाई हाईहाई, यो जित कस्तो कांग्रेसको जस्ता नारा लगाउँदै खुसीयाली मनाएका थिए । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने देउवा पहिलो पटक १३ औं महाधिवेशनबाट सभापतिमा चुनिएका हुन् । उनले सभापतिका प्रत्यासी रामचन्द्र पौडेललाई हराउँदै सभापतिमा आफ्नो स्थान सुरक्षित पारेका हुन् । 
Read Full Discussion Thread for this article