Posted by: ramaelo Nepal March 7, 2016
छातीमा घाऊ लिएर बाचेको छु !
Login in to Rate this Post:     0       ?        
कुरा 2008 तिर को हो। म एउटा केटीलाई निकै मन पराउथे| ( suppose her name is सन्जु)| सन्जु मेरो Dream girl थिएिन! According to my friends, she was average looking. तर उनिको पढाई र
सरलताले गर्दा उनि मेरो मुटु मा बसेकी थिएन | Many guys were running behind her but she always ignore them. I knew at that time, because of my reserved nature, I could never tell her my feeling.

2009 आयो | मैले मास्टर्स पढाई सुरु गरे! मास्टर्स क्लासमा अर्को केटि संग भेट भयो. (suppose her name is सरु )| सरु ले मलाई प्रेम प्रस्ताप राखी | मैले accept गरे! २-३ महिना पछि थाहा, उनको माया Time pass माया रहेछ भनेर| But i wanted this time pass love to be turned into real. So, i was doing my best to convince her and marry with her. There was gap from सरु side. सरु म संग टाढा हुदै थिएन | म उनको नजिक हुने प्रयास गर्दै थिए! यहि समयमा सन्जु (my Dream Girl: 2008) ले मलाई facebook मा add गरिन! कुराकानी भो नजिक नजिक हुदै सन्जु संग गए! सन्जु ले मलाई मन पराएको कुरा गरिन तर मैले सरु लाई official breakup नगरेको ले मैले मेरो Dream girl को प्रस्ताप ignore गरे! म honest and sincere भएर कामहरु गर्न पर्छ भन्ने सोचाई राख्ने मान्छे थिए! भगवान भक्त पनि भएको ले सरु लाई official ब्रेअकुप नगरी सन्जु (my Dream Girl: 2008) "yes" भन्दा पाप लाग्छ भन्ने ठाने |

मैले सरु लाई सन्जु ले मलाई मन पराएको कुरा गरे! उनि ले मलाई २०१० सम्म कुर्न भनिन ! मलाई थाहा थियो त्यो उनको मलाई अड्काउने बाटो मत्रो थियो भनेर!

2010 आयो | सरु संग मेरो distance as usual थियो | २०१० मा सरु ले अर्कै संग बिहे गरिन!

म सन्जु को नजिक हुन गए | सन्जु को पनि बिहे २-३ महिना पछि fix भएको थाहा भो! त्यो पनि मेरै चिनेको केटा संग!


It had been six years of losing her. I regret everyday and curse myself for being honest and sincere. I am married since 2014 but even my marriage couldn't heal my wound a bit.
I deleted her from my facebook because i could not see her happy without me. Her husband is in my facebook, I cannot delete him. When i see her with him, i get mad and crazy today too.

*********************************************************************************

Please, friends be serious to my pain and give me suggestions !!!
Read Full Discussion Thread for this article