Posted by: ujl March 3, 2016
Login in to Rate this Post:
1
?
Liked by
नेपालमा गरे जस्तो हुदैन अमेरिकामा. एक बारको जुनी हो, मज्जाले नेपाल गएर बिहे गर्ने, अनि केबुल कारमा बेहुलीलाई चट्ट चडायेर मनकामना माईको दर्शन गर्ने, जीवन फलिफाप हुन्छ.