Posted by: instagram March 3, 2016
बहे पहिला को कुरा ??? र अहिले
Login in to Rate this Post:     0       ?        
येकु , बिष लै बिष ले मार्ने !! तिम्ले तेस्तो सुनेको छौ भने त्यो केटि संग बिहे नगर, साने ले भनेको मन पर्यो मलाई नि , जिन्दगि बिताउने कुरो हो , मन मा खुड्किलो राखेर काट्न सकिदैन ! बरु की बहाना बनाउ बिहे नगर !
Read Full Discussion Thread for this article