Posted by: BondJamesBond March 2, 2016
भाडा नतिरेपछि घरधनीले पुर्व रास्ट्रपतिलाई निकाल्न सरकारसंग गुहार
Login in to Rate this Post:     1       ?         Liked by
हाहा रामबरण सुपुत्री कता सवारी भैबक्सेछ? उहाँ जस्तो समाजसेवी, दिलदार, राष्ट्र परिवर्तन गर्न अत्तूर मान्छे ले लूट को धन फुपू को श्राद्ध कसरि टुलु टुलु हेर्न सकिबक्स्या. मुख मा राम राम बगली मा छुरा. योगा ले गरिब को पेट भरिञ्छ र्रे? भुकम्प पिडित जाडो मा कथ्याँग्रेको बेला योगा सिकाएर जाडो भगाई दिने होला. कुरा चाहिं ठुला ठुला अनि काम चाहिं के के. भन्छन नि "Action talks louder than words."
Read Full Discussion Thread for this article