Posted by: Rahuldai March 1, 2016
हरियो पर्दा भित्रको वास: र अमेरिकामा सपना बेच्नेहरुको पस:
Login in to Rate this Post:     0       ?        
अधिकारी बन्धु,
झरनाको कुरै नगरौं | सम्झी सम्झी मरिन्छ कि क्या हो ? एक पल्ट मैले गनेको , त्यो सानो पसलमा ३३ थरि मासुको परिकार पाउने रहेछ | खसीको टाउको फ्राई र पन्च क्व़ामा किमा फ्राई हालेर चाहि बिशेष मन पर्ने | हाल त्यो पसल बन्द छ , परार नेपाल जाँदा साहुजी संग भेट भाथ्यो, अनेक गुनासो गर्दै थिए |
Read Full Discussion Thread for this article