Posted by: sishwor February 23, 2016
Shanti Lukaun kaha
Login in to Rate this Post:     0       ?        
हाल म Video Editing सिक्दैछु र गायकी एउटा शौख मात्र भएनी आफैले गाएर यो video बनाउन कोसिस गरेको छु कृपया एक पटक हेरेर राम्रो नराम्रो कस्तो प्रतिकिर्या अवश्य दिनु होला. धन्यबाद जय नेपाल ! https://www.youtube.com/watch?v=wRiDyIQSML8
Read Full Discussion Thread for this article