Posted by: lekalikrishna February 22, 2016
ASYLUM KO GREENCARD(BIHE GARNU PARNE)
Login in to Rate this Post:     0       ?        
मित्र म दिन्छु सहि उत्तर , तपाइको समस्या तेती सजिलो लाग्दैन तेसकारण तपैले यो साझा बाट पाउने सुझाब हरु सबै येस्तै हुन् . राम्रो उत्तर चाही एउटा इमिग्रेशन वकिल संग सल्लाह गर्नु बेस हुन्छ . अनि बिहे गर्न नेपाल जानै पर्ने कारण के हो यहाँ केटि पाएन ? हरियो पत्ता भए पछि त केटि पाउनु पर्ने हो . खोजि हेर्नु . तर नेपाल गएर बिहे गरेर फेरी भारत गएर बिहे दर्ता गरेर यो लाटो लड्छ एक बल्दयाग बाठो लड्छ दश बल्दयांग भने जस्तो होला जस्तो लग्यो . बाकी आफु जान्नु
Read Full Discussion Thread for this article