Posted by: instagram February 17, 2016
तरिका मन परेन मलाई
Login in to Rate this Post:     0       ?        
अमेरिका मा नी तेस्तै हुन्छ मित्र । फरक यती हो यहां डबल डेकर बस छ तेस माथि हालेर गर्छन् हाम्रो मा छैन तेइ भएर मीन टाटा वा टाटा मोबाइल को पछाडि हालेर गर्छन् । जहाँ सम्म मलाई याद छ ट्रक को पछड़ी घुडा सम्म छेक्ने हुन्छ । र बिस्तारै चलाएर परिक्रमा गर्ने हुना ले झर्ने चान्स धेरै कम हुन्छ । र ट्रक को पछड़ी, बस को हुड मा बस्नु को मज्जा कति हुन्छ मित्र ले नेपाल मा अनुभव गर्नु भएन जस्तो छ । लोल
Giants ले 2011 मा सुपर बल जितेर फर्किदा सारा न्यू योर्क नै बन्द गरेर सहर परिक्रमा गराएको थियो । अब न्यू योर्क सहर नै बंद गरेर गर्छन् भने हाम्रो काठमांडु के ठुलो कुरो भो ! की कसो । मिल्ने भए त म पनि गएर केइ नभए नी त्यों ट्रक को अगाडि अगाडि नाच्दै हिड़थे ।
Read Full Discussion Thread for this article