Posted by: atomic February 16, 2016
अन्तररास्ट्रीय जगतका नामुद फुटबल खेलाडीहरु रोनाल्डो, मेस्सी र बेखामले नेपाली खेलाडीहरुलाई सम्मान कार्यक्रम
Login in to Rate this Post:     3       ?         Liked by
बिशेष सूत्र का अनुसार , बेलायत को चिर परिचित " बारक्लेज पृमियर लिग " का प्रख्यात क्लब हरू बिच पनि आगामी सेसन का लागी नेपाली खेलाडी हरू लाई ल्याउन प्रतिस्पर्धा शुरू भैसकेको छ , जस्मा अहिलेका लिग टपर लेस्टर सिटी , वेस्ट हेम , एभरटन र साउथह्यामटन बिषेस उत्सुक छन् । हिजै पत्रकार सम्मेलन मा ईनग्लिस कल्ब का कार्यकारी अध्यक्ष ले 'नयाँ नेपाल ' को युवा फुटबल टोली लाई बधाई ज्ञापन गरि , नेपाल को स्तर ' युरोपेली एवं साउथ अमेरिकी ' स्थर को भैसकेको बताएका थिए ।

स्रोत:
बी.बी.सी नेपाली सेवा
Read Full Discussion Thread for this article