Posted by: sajha onion February 16, 2016
अन्तररास्ट्रीय जगतका नामुद फुटबल खेलाडीहरु रोनाल्डो, मेस्सी र बेखामले नेपाली खेलाडीहरुलाई सम्मान कार्यक्रम
Login in to Rate this Post:     3       ?         Liked by
यसै अवसरमा संयुक्त राज्य अमेरिकाका रास्ट्रपति बराक हुसेन ओबामाले पांचजना उत्कृस्ट खेलाडीहरुलाई असाधारण प्रतिभा भिसा यानेकि ओ-१ (O-1) भिसा दिने कार्यक्रम भएको पनि बिशिस्ट सुत्र बाट जानकारी पाइएको छ | यस भिसा पाउन खेलकुद परिषदका बर्तमन तथा भूतपूर्व सचिब अनि सदस्यहरुमा मुठभेड र दरार आइएको बुझिएको छ | अमेरिकी एम्बेस्सीका अनुसार भुडीको साइज ३४ इन्च भन्दा कम भएका खेलाडीहरु मात्र यस भिसाको हकदार बन्नेछन |
Read Full Discussion Thread for this article