Posted by: magorkhe1 February 15, 2016
‘गोरखाली’ ले पाउने सम्मान नेपालीले किन पाउँदैनन् ?
Login in to Rate this Post:     0       ?        
हामीले गाडि नचढ्ने ( धानी मानि ) मधेशको मानिसहरु सबैलाई खाली सिसि पुराना कागज बेच्ने देख्छौ र तेही अनुसार सम्मान गर्छौ | उनीहरुले देख्ने नेपालि बहादुर मात्रै हुन् अनि तेही अनुसार ब्यबहार गर्छन | गोर्खाली बर्दीमा हुँदा मात्रै हुन्छ र सम्मान गर्छन त्यो बर्दीको , बर्दी हटे पछि गोर्खाली पनि बहादुर मात्रै हुन्छ |
यो हो हाम्रो हेराई | 
Last edited: 15-Feb-16 11:51 AM
Read Full Discussion Thread for this article