Posted by: ujl February 9, 2016
Sajha Poll: बिबाह गर्न तपाईं कस्तो जातको मान्छे चाहनुहुन्छ?
Login in to Rate this Post:     0       ?        
म त एउटा सुन्दर योगिनिको खोजिमा छु तर आज भोलि तेस्तो योगिनी केटि फेला पर्न एकदम गारो छ. अब मैले अग्नि यज्ञ गर्ने विचार गरेको छु. आशा छ अग्नि देवताले मेरो पुकार सुनिदिनुहुन्छ होला.

**** अग्निमिले पुरोहितम यज्ञस्य देवमृत्विजम. होतारम रत्नाधातामं. ****
Read Full Discussion Thread for this article