Posted by: kbinc February 4, 2016
धोती कल्ट्रसटेन्सीले दिमाग खराव
Login in to Rate this Post:     0       ?        
यी धोती कल्ट्रसटेन्सीले दिमाग खराव गरेका छन ।हामि यहॉं आएर दुख गरेर पढ्यो ।अनुभव छैन सम्वन्धित क्षेत्रमा पढाई गरेर मात्र भएन ।कति साथिहरु यहॉं आएर ६/७ हप्ताको कोर्ष गर्छन र ८/९ वर्षको अनुभव गराईदिन्छन यस्तो धोति र कोहि नेपालीहरुको कल्ट्रसटेन्सी लाई यहॉंको सरकारले के हेरेको होला ।कुनै दिन त आउला पाप धुरीवाट गराउने दिन
Read Full Discussion Thread for this article