Posted by: नेपालि मन February 4, 2016
नेपालका यी कम्पनी जसले दिन्छन् लोभलाग्दो तलब सुविधा - See more at: http://kantipath.com/np/?p=30364#sthash.14oR2fDD.dpuf
Login in to Rate this Post:     0       ?        
नेपाली कर्पोरेट क्षेत्रमा आफ्ना कर्मचारीहरुलार्ई सबैभन्दा बढी तलब दिने संस्था हो एनसेल । एनसेलमा तल्लो तहदेखि उपल्लो तहसम्म काम गर्ने कर्मचारीको तलब निकै नै लोभलाग्दो छ । एनसेलमा ‘कस्टुमर केयर’ देखि ब्यबस्थापकसम्म सबैको तलब निकै नै लोभलाग्दो छ । एनसेलमा ‘कस्टुमर केयर’ मा दैनिक ३ घण्टामात्र काम गर्नेको औसत मासिक कमाइ १८ हजार भन्दा माथि छ । जबकी १८ हजार कमाउन ‘फुलटाइम’ काम गर्नुपर्ने कम्पनी नेपालमा निकै नै बढी छन् । - See more at: http://kantipath.com/np/?p=30364#sthash.14oR2fDD.dpuf
Read Full Discussion Thread for this article