Posted by: नेपालि मन February 4, 2016
देशमा यसरि तयार भयो ५१ अर्व घोटालाको योजना
Login in to Rate this Post:     0       ?        
काठमाडौं। सुडान भ्रष्ट्राचार घोटलाभन्दा ५० गुणा ठूलो, नक्कली भ्याट विल प्रकरणभन्दा आठ गुणा ठूलो, र देशका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्ट्राचारका लागि प्लट तयार भैसक्यो, स्क्रिप्ट लेखियो, त्यसका लागि शुभमूहुर्तको तयारी हुँदैछ। र शुभमुहुर्तका लागि आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको एउटा हस्ताक्षर बाँकी छ। र उनी यो शुभमुहुर्तका लागि यति हतारमा छन् कि, सरोकारवाला अर्थमन्त्रालयको मौखिक निर्देशन विरुद्ध, विकास समितिको चासोलाई वेवास्ता गर्दै, त्यो हस्ताक्षर गरेर देशको ५१ अर्व रुपैयाँ मार्दैछन्। - See more at: http://kantipath.com/np/?p=31123#sthash.fnD0hPYe.dpuf
Read Full Discussion Thread for this article