Posted by: bittertruth February 2, 2016
Rajesh Hamal ko Jhopadi Baas
Login in to Rate this Post:     3       ?         Liked by
कुन सन्दर्भमा यो विदेओ खिचिएको हो थाहा भएन तर share नगरी बसनाइ सकिन | नेताहरुले गर्नु पर्ने काम अभिनेताहरुले गरेको देख्दा खुसि त लाग्यो नै तर देशका नेता भनौदा रक्त पिपासु डाकाहरु सम्झंदा रिस पनि सारै उठ्यो | गरिबको दुख बुझ्नु र उत्थान कार्यमा लाग्नु पर्ने नेताहरु  एक अर्कामा झगडा गर्दै बेस्त छन् यो भन्दा अरु अधोगति के हुन सक्छ ?

Last edited: 02-Feb-16 08:15 PM
Read Full Discussion Thread for this article