Posted by: khoi k February 2, 2016
कस्सम बिहे नगरी भा छैन
Login in to Rate this Post:     0       ?        
मेरो यो घन्टे बानीले पनि गर्नु गर्यो. रात भरि movies अनि दिउसो काममा गेडा दिमागले काम गर्छ | फेरी आफ्नो बानी पनि खत्तम , २-४ ओटा movies हेरे पछि हुने नि , निलो चलचित्र पनि हेर्नै पर्ने अनि हेर्दाहेर्दै काम तमाम नगरी निन्द्रा पनि नलाग्ने....अनि दिउसो काममा आफुले आफैलाई सराप्यो ." थुइक्क म मुजी को बुद्दि " ...जति सरापे पनि भोलि फेरी तेही ........
कस्सम अब त बिहे नगरी भा छैन, अनि त ७ नबज्दै सुत्न जान हतार होला नि .....
Read Full Discussion Thread for this article