Posted by: fromnepal February 1, 2016
graduation invitition
Login in to Rate this Post:     0       ?        
@musiclove , तपाई को आमा बुवा लाई पहिले किन visa reject गरेको? अहिले को graduation मा नै बोलाउदा रेजेक्त गरेको हो? मेरो आमा बुवा लाई पनि graduation मा बोलाउदा visa reject गरेको थियो २ पल्ट . अनि अहिले आमा बुवा ले separately apply गर्नु भयो अनि दुवै जानाले पाउनु भयो.
Read Full Discussion Thread for this article