Posted by: lekalikrishna January 31, 2016
Login in to Rate this Post:
0
?
लौ साझामा भएका IRS सम्बन्धि ज्ञान भएका मित्र हरु एउटा सुझाब दिनु पर्यो .
नेपालको घर बेचेर पैसा बैधानिक तरिका बाट अमेरिका ल्याउनु पर्यो के छ कानुनी प्रक्रिया कृपया जानकारी पाउन तरिका पनि भन्दिनुसं
धन्यबाद
नेपालको घर बेचेर पैसा बैधानिक तरिका बाट अमेरिका ल्याउनु पर्यो के छ कानुनी प्रक्रिया कृपया जानकारी पाउन तरिका पनि भन्दिनुसं
धन्यबाद