Posted by: clubmanhattan January 30, 2016
केहि बिगारेको भर औंल्याई दिनुहोला ।
Login in to Rate this Post:     0       ?        
 यो नेपालको लागी दूर्भाग्य को कुरा हो कि यहाँ जनता भन्दा नेता धेरै भए। यी अदूरदर्शी नेताहरु को व्यक्तिगत स्वार्थ ले गर्दा नेपाल ले भविष्य का धेरै होनहार कर्णधारहरु गुमाउनु पर्यो र हजारौं परिवारहरु बिचलित हुन पुगे। नेपाल को गंदा राजनिती को राम्रो चित्रण गर्नु भएको छ मिलन जी, भविष्य मा यस्तै अनेकानेक विषय संवन्धि चाखलाग्दा व्यंग्य र समसामयिकता पढ्न पाईयोस।
Read Full Discussion Thread for this article