Posted by: taraniraula January 30, 2016
नेपालकावुद्धिजीवी वा धनवानहरू दान गर्दैनन्
Login in to Rate this Post:     0       ?        
 ती एनजीओ खोलेर विदेशी दान लिने व्यवसाय संचालन गर्छन् र सरकारको कामलाई हत्याउन प्रयास गर्दै सरकारमाथि नै भर पर्छन् । सत्ताको राजनीति एनजीओमार्फत गर्छन् र आफ्नो दलले सरकार वनाएपछि तर मार्छन् । नेपाली एनजीओहरू जनताको दानबाट हैन विदेशी लगानीबाट चलिरहेका हुन् । यी जराविनाका रूख हुन्, यिनले समाजमा अस्थिरता ल्याउनमा मात्र योगदान गरिरहेका छन् । नेपालीको दानबाट चल्ने, विदेशी र सरकारको भर नपर्ने एनजिओ नहुदासम्म यस्तै विदेशी र सरकार प्रभावित भॉडभैलो जारी रहनेछ ।
Read Full Discussion Thread for this article