Posted by: magorkhe1 January 30, 2016
any newar community in bay-area?
Login in to Rate this Post:     0       ?        
कुनै बेला एस्तो पनि हुन्थ्यो | नेपाली भेट घाट मा २-३ घण्टा टाढा पनि कुदाईयो | अब अमेरिका का हरेक टाउनमा बसेका होलान : तेसैले नेपालि खोज्ने भन्दा आफ्नो पना खोज्ने प्रबृत्ति बढ्दै गएको अनुभब हुँदै छ | यसको अर्को पक्ष चै : खास नेपालि पना पनि बढ्दै छ : त्यो चाहि , कमाइ धमाई , कुराले फुल पार्न सक्ने लाइ उपल्लो दर्जामा राखेर हेर्ने र कुराई मा उनि हरु पनि त्यो संस्कारलाई स्वीकार्दै छन् | कहिँ कहिँ चाकडी गराई जस्तो पनि देखियो,चाकडी पाएर रमाएको अनुभब पनि गरियो | देश छोड्दैमा नेपाली दिमाग छोडेर आएको त हुँदैन नि ? 
सहर सहरमा मिनी काठमांडू भेट्नु हुनेछ | 
Friendship is not just mingle but  the connection between two different people were mutual  interest , thoughts and many other factors play vital role. Once you are out of country do not look for comfort zone , it may be a barrier in your bright  future (From my own experience).
Do not pressure yourself, start participating  local Nepali community  and you may find someone to be in friendship. 
Last edited: 30-Jan-16 09:22 AM
Read Full Discussion Thread for this article