Posted by: ujl January 29, 2016
Nepali marriage beuro
Login in to Rate this Post:     2       ?         Liked by
Manasa.... म नि घर-जम गर्नी मुडमा छु. हजुरको छोरी संग कुरा गर्न पाए हुन्थ्यो. तर यो 'well educated' भनेको चाही के हो नि? म त योगी मान्छे. उपनिषद् अनि वेदको ज्ञान छ मलाई. विश्वविध्यालाको शिक्षालाई म तेती मान्यता दिन्न किनकि आत्मा ज्ञान बिना अरु ज्ञानको के महत्व? हजुरलाइ मेरो कुरा मन पर्यो भने कुरा अगाडी बडाम न त....(Finger crossed).
Read Full Discussion Thread for this article