Posted by: tito-satya January 29, 2016
Login in to Rate this Post:
0
?
मिलि जी !
तपाई को विचार सुन्दा अनि बुझ्दा नि, मेरो मन आझ कृतज्ञ भएको छ ! म धन्य भएको छु हौ ! ल तपाई लाइ आझ यहि साझा को मंच बाट खुल्ला निमन्त्रण दिन्छु !
मेरो कान्छी बुढी बन्नुहोस ! मेरो बुढी को पनि सल्लाह मा यो प्रताब राख्दै छु म !
तपाई ठ्याक्क कान्छी बनाउन लायक हुनुहुन्छ !
marera k nai laijaanu chha ra ! lau jaa !
Hahahahaha!!! It turned out to be so funny ! 'Whatever it is but I am correct' bhanne soch jastai bhayo hai...