Posted by: tito-satya January 28, 2016
Nepali matrimonial sites ?
Login in to Rate this Post:     0       ?        
धन्यबाद मिलि जी ! अब के भन्ने त ! आफ्नो दाइ/भाइ को बिहे गर्न केटि खोज्नु भएको हो, equate साथि ले ! कस्तो केटि चाहिएको हो त्यो त भन्नै पर्यो नि हैन र ! I do not find that has anything to do with attitude ! मलाई अनि मेरो परिवार लाइ एस्तो खालको, यत्ति age को, यत्ति पढेको, कहाँ बसेको केटि चाहिएको भन्न पनि न पाइने भए कसरि बिहे को कुरा अगाडी बढ्छ त ? Those are the first things come in the picture when anyone thinks of marriage ... equate साथि को सब्ध को मर्म बुझ्नुस न , न कि सब्ध सब्ध को रचनात्मक आलोचना, यो कविता महोत्सभ हैन त ! न कि exam मा एउटा कविता को हरफ लाइ ब्याख्या गर्न दिएको हो ! ल बधाई छ नेपाली चेली हरु लाई, यस्तै सोच राख्दै जानुहोस ! चेली बेटी लाई बुझ्न नै नासकिनो भो बा ! धन्न मेरो बिहे भै सक्यो, नभए त यो देश मा त बिहे नै पो न हुने रहेछ आफ्नो देश को केटि संग त !
Read Full Discussion Thread for this article