Posted by: tito-satya January 28, 2016
Nepali matrimonial sites ?
Login in to Rate this Post:     0       ?        
साथि !

अमेरिका मा नेपाली केटि को भाउ नै धेरै बढेको छ ! अमेरिका आएर के के न भए जस्तो फील हुन्छ कि खै ! मैले त यत्ति सम्म सुने कि, अमेरिका आएर पनि के नेपाली केटा बिहे गर्नु भन्ने ! नेपाली केटा लाइ पत्यौदैनन हौ ! जत्ति सुकै पैसा कमाउनुस, जत्ति सुकै राम्रो job गर्नुस, जत्ति सुकै पढेको हुनुस, that does not attract Nepali girls to Nepali guy for arranged marriage ... कि फकाउनु नै पर्यो, love मा पार्न सक्नु पर्यो, न भए त खै हौ !

बरु बुढी भएर बस्छन, बरु भारतीय या त पाकिस्तानी लाइ ताक्छन अनि पछि मज्जा ले लोप्पा खान्छन, तर नेपाली केटा चै ३२ गुण भएको हुदा पनि हुदैन ! जत्ति राम्रो भए पनि हुदैन ! खै के खोज्छन के |
खै के खोजेको होला हाम्रो दिदि बहिनि हरु ले !

Note: No offense to any Nepalese girl. Just sharing the experience based on my real experience.. Me and my family were in the same boat where you and your family are now. We were also looking for a nepalese girl for my elder brother's marriage who was/is in the USA. Later, he went to Nepal and got married.
Read Full Discussion Thread for this article