Posted by: underwear January 26, 2016
थुक्क! सुत्नै पाइएन
Login in to Rate this Post:     0       ?        
धन्यवाद मित्रहरु, यो मुजी पापी जागिर ले समय नै दिंदैन लेख्न लाइ, नत्र मुजी एक हप्ता मा ४ कापी भरिदिन्थें.

तर गफ चाहिं हैन है, सांचिकै घट्या घट्ना हरु हुन्, म जस्तो सत्य बोल्ने मानिस यस संसार मा कमै छन्, खास भन्ने हो भने मुजी हजुरबाउ ले नामै युधिस्ठिर राख्न ला थे, बाउ मुजी ले बचाए.

वान्स अगेन धन्यवाद, म जस्तो भावुक मान्छे को कामुक लेखाइको हौसला बढाइदिएको मा.
Read Full Discussion Thread for this article