Posted by: clubmanhattan January 23, 2016
ईश्वर नहीं आप खुद हैं अपने भाग्य के निर्माताः
Login in to Rate this Post:     0       ?        
यसैगरी देशलाई सक्ने भए सर । देशलाइ बेस्या जस्तै बनाइरहेकाछन । जस्लेपनी आउने भएभरको देशको ढुकुटी पालैपालो दशैं खर्चको नाममा , बोनस को नाममा , उपचार को नाममा , दलाल हरुलाइ ल्याउने लानेको नाममा सिध्याउने मात्रै छन । जनताको हितमा माखो नमार्ने स्यालका हुलहरुले देशको ढुकुटी यसरिनै सक्ने भए ।
Read Full Discussion Thread for this article