Posted by: magorkhe1 January 19, 2016
बाहुन क्षत्री र जनजाती बीच युद्द भयो भने कसले जित्ला?
Login in to Rate this Post:     0       ?        
ए गुरु लिम्बुवान नामले साझा छिर्दैमा जनजातिको हुईदैन | तिम्रो सोधनी ले बताई सक्यो तिमि को हौ भनेर |

उहिले उहिले बाहुन छेत्रीले खलो खेत जति सबै आफ्नो बनाउथे भिर पहरा जनजातिको हुन्थो | उब्जनीमा कुअन्न बाहेक हुन्नथ्यो अनि बलिया बंगा थिए | अहिले खलो खेत बाझिएको छ भने तेस्मा उब्जाउने काम जनजातिको भएको छ | कु अन्न बात भाते भए भने बाहुन छेत्री कु-अन्नमा हुने पौस्टिकता बुझेर ढिडे कोदे च्याख्ले हुदै छन् \ ब्रिटिशले अमेरिका छिरे पछि उनीहरुले ल्याएको अन्न खान थाले पछि धेरै अमेरिकन इन्डियन हरु बिरामी परि मरे रे ? अहिले तेस्तै भएको छ, जनजाति जति जति भाते हुदै गए तेती तेती कम्जोर ( उहिलेका ख्याउटे बाहुन छेत्री जस्ता देखिन थाले} हुदै गएका छन् | लौ भन कसले जित्ला ?
यो बालकपना प्रस्न का बाट छिर्यो तिम्रो मस्तिस्कमा ? सपना देखौ कि क्याहो ?


Read Full Discussion Thread for this article