Posted by: Bhunte January 18, 2016
Login in to Rate this Post:
0
?
नेता ज्यु लै जे बोल्न पनि छुट छ . तर हामी लै थाहा नभएको कुरा उहा हरु लै थाहा हुन सक्छ . हुन सक्छ धारा को लाईन मा पानि र ग्यास संगै पठाउने टेक्नोलोजी आएको पो छ कि ? हामी लै था नभएको हुन सक्छ.