Posted by: instagram January 14, 2016
इतिहास जान्न नसकेको हामि नेपाली
Login in to Rate this Post:     0       ?        
चाहे समुदाय ले गरुन या सरकारी काम चोर हरु ले भत्ता खान गरुन । गर्न चै पर्यो भन्ने मेरो धारणा मात्र हो । तर राजा ले एस्तो गर्या थो उस्तो गर्या थो तीनि हरु को दरबार किन जगर्णा गर्ने भन्ने चै सबै हिसाब बाट गलत सोच हो । तेस्तो सोच केबल माओबादी आतंककारी को मात्र हुन्छ ।
Read Full Discussion Thread for this article