Posted by: Khaobaadi January 14, 2016
इतिहास जान्न नसकेको हामि नेपाली
Login in to Rate this Post:     0       ?        
@Facebook

हैन ... एेतिहासिक तथा पुरातात्विक रूपमा महत्वपुर्ण मानिने स्थान तथा स्मारकहरू स्मवर्धन गर्न पर्छ भन्ने तिम़ो मनसाय तथा भावनाको कदर गर्दछु । सामुदायिक सम्पती भावी समयको लागी कसरी सफलतापुर्वक स्मवर्धन गर्न सकिन्छ भन्ने मोडेल देशमा नै बिधमान छ नी । अली नियालेर हेरे तिमी आफैलै औल्याउन सकी हाल्छौ नी ।
Read Full Discussion Thread for this article