Posted by: magorkhe1 January 13, 2016
इतिहास जान्न नसकेको हामि नेपाली
Login in to Rate this Post:     0       ?        
हाम्रो दिमाग भस्मासुर काम भस्मासुर, बोले पनि नासिने छोए नासिने | 
छिमेकी को २-४ हात देखि २-४ मिटर जग्गा मिच्ने र आफ़्नो सम्पत्तिको मात्र जगेर्ना गर्ने हाम्रो प्रबित्तिमा राजाको बासस्थान रास्ट्रीय संम्पत्ति हो भन्ने पाठ सिकाउन र सिक्नु पर्नेको संख्या सतप्रतिशत नै भएको ठाउमा गुरु को बन्ने अनि पहिलो सिस्य को हुने हो ? यसको लेखा जोखा पछि मात्रै घैटे हरुको घैटोमा घाम लाग्ला |


 

Last edited: 14-Jan-16 01:15 PM
Read Full Discussion Thread for this article