Posted by: sajha onion January 13, 2016
के पी ओलीको मृगौला प्रत्यारोपण गर्दा सुंगुरको अंग प्रत्यारोपण गरेको खुलासा
Login in to Rate this Post:     1       ?         Liked by
भर्खरै प्राप्त समाचार अनुसार सन् २००८ मा भारतको नयाँ दिल्ली स्थित अपल्लो अस्पतालमा भएको के पी ओलीको मृगौला प्रत्यारोपणमा अनियमितता फेला परेको छ | उपयुक्त अस्पतालमा डाक्टर अनन्त कुमार द्वारा गरिएको शल्य क्रियाको समय मानब मृगौलाको अभाबमा मानबसंग घनिष्ट डी एन ए (DNA ) भएको सुंगुरको मृगौला प्रत्यापरोपन गरेको समाचार सार्वजनिक गरिएको छ | 

 हालै प्रधान मन्त्रिको पद प्राप्ति पछि पटक पटक आपत्तिजनक ठत्त्यौली गरेकाले अख्तियार निवारण आयोग र भारतीय र (RAW ) को संयुक्त लगानीमा गोप्य छानबिन सुरु गरिएको खुलासा भएको छ | 

अमेरिकी तथा अस्ट्रेलियन प्रत्यारोपण विशेषज्ञका अनुसार कुनै पनि अंग प्रत्यारोपण गर्दा सो अंग को डी एन ए (DNA ) को भाग्नावशेसको प्रभावको कारण उपयुक्त अंगको मौलिक जीवको गुणहरु देखा पर्नु स्वाभाविक हो | विशेषज्ञका अनुसार छिट्टो भन्दा छिट्टो उक्त मृगौला परिवर्तन नगरिएमा सुंगुरको अरु पनि जीवन शैलीहरु अपनाउन समय लाग्दैन | यस्तो परिस्थितिमा के पी ओलीलाई फोहोर नाला, सेप्टी ट्यांक नजिक भएका ठाउँ बाट टाढै राख्ने सल्लाह दिएका छन् | 

अस्तु

PS: यस लेख सटायर मात्र हो - अन्यथा नलिनुहोला

Last edited: 13-Jan-16 08:52 AM
Read Full Discussion Thread for this article