Posted by: instagram January 12, 2016
इतिहास जान्न नसकेको हामि नेपाली
Login in to Rate this Post:     1       ?         Liked by
I guess you are on way of Path of being Sadhu and Santa. But i am still too young.
कुरो मा जित्न नसके पछि जे भंडिए नी भयो ।
अर्को मैन कुरो तिम्रो यो माहान बिचार TPS को थ्रेड मा एउटा पेटिशन साईन गर्देउ भन्दा काहा गएको थियो ?? आफ्नै खोसेर दिन पर्छ झै गर्या थेउ त । आइले आएर मानबता कुन्नि के के को भाषण दिन लाज लाग्दैन ??
अर्को कुरो मैले आफ्नो इतिहास को संरक्षेण गरम भन्दा के गलत भने ? नेपाल को राज परिवार लाई हिटलर स्टालिन माओ संग दाजेर मांदिन भन्नु तिम्रो अज्ञानता बाहेक केइ हैन । चैतन्या भया 😉😉😉😏
Read Full Discussion Thread for this article